प्रतिनिधिसभाको अर्को बैठक जेठ १८ गते, बजेटमाथि छलफल १८ र १९ गते - Daily Nepali News

Daily Nepali News

Hi and welcome to my daily Nepali news website. If you are looking for information about daily news, you've come to the right place.

Breaking News

SEMrush

Thursday, May 28, 2020

प्रतिनिधिसभाको अर्को बैठक जेठ १८ गते, बजेटमाथि छलफल १८ र १९ गते


काठमाडौं, १५ जेठ । प्रतिनिधिसभाको बैठक आगामी जेठ १८ गते आइतबार बस्ने भएको छ । उक्त बैठक बिहान ११ बजे बस्ने भएको हो ।

बैठकमा बजेटमाथि छलफल हुनेछ । जेठ १८ र १९ गते बजेटमाथि छलफल र अर्थमन्त्रीले जवाफ दिने कार्यसूचि रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

बिहीबार संसदीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित बजेट सार्वजनिक गरेका छन् ।

No comments:

Post a Comment

Pages