खाना पकाउने ग्यासको मूल्य २ सयले बढ्यो - Daily Nepali News

Daily Nepali News

Hi and welcome to my daily Nepali news website. If you are looking for information about daily news, you've come to the right place.

Breaking News

SEMrush

Sunday, May 22, 2022

खाना पकाउने ग्यासको मूल्य २ सयले बढ्यो


खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २सय  रुपैयाँले बढेको छ । अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो । निगमका अनुसार बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने छ ।





No comments:

Post a Comment

Pages