गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि - Daily Nepali News

Daily Nepali News

Hi and welcome to my daily Nepali news website. If you are looking for information about daily news, you've come to the right place.

Breaking News

SEMrush

Thursday, July 2, 2020

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि


गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परिक्षणमा थप ८ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायका अनुसार बागलुङमा एक पुरुष, स्याङ्जाको कालिगण्डकी र वालिङमा एक–एक गरी दुई पुरुष रहेका छन् । यसैगरि, तनहुँको ऋषिङ गाउँपालिकामा ३ पुरुष र पर्वतको फलेबास, कुश्मामा गरि दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै प्रदेशमा कुल संक्रमितको संख्या १०१४ पुगेको छ । कोरोना संक्रमणबाट यो प्रदेशमा दुई जनाले ज्यान गुमाई सकेका छन् ।




No comments:

Post a Comment

Pages