दुई दिनदेखि लगातार घटिरहेको सुनचाँदीको मूल्य बढ्यो - Daily Nepali News

Daily Nepali News

Hi and welcome to my daily Nepali news website. If you are looking for information about daily news, you've come to the right place.

Breaking News

SEMrush

Tuesday, January 12, 2021

दुई दिनदेखि लगातार घटिरहेको सुनचाँदीको मूल्य बढ्यो

 


दुई दिनदेखि लगातार घटिरहेको सुनचाँदीको मूल्य मंगलबार भने बढेको छ ।


मंगलबार सुन तोलामा ६ सय रुपैयाँले बढ्दा चाँदी २० रुपैयाँले बढेको छ । आइतबार २३ सय र सोमबार ८ सय रुपैयाँले सुनको मूल्य घटेको थियो । मंगलबार छापावाल सुनको मूल्य तोलामा ९२ हजार ८ सय रुपैयाँ निर्धारण हुँदा तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ । 


यस्तै, चाँदीको मूल्य १ हजार २ सय ५० रुपैयाँमा निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


महासंघका अनुसार सोमबार छापावाल सुन तोलाको ९२ हजार २ सय, तेजाबी सुन ९१ हजार ७ सय र चाँदी १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

No comments:

Post a Comment

Pages